back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर बढ्यो, युरो र पाउण्ड घट्यो

वि.सं.२०८० जेठ २३ मंगलवार

1.1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (जेठ २३ गते, जुन ६) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९८ पैसा र विक्रिदर १३२ रुपैयाँ ५८ रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ५८ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४१ रुपैया ०९ पैसा र विक्रिदर १४१ रुपैयाँ ७३ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ४१ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ५१ पैसा र विक्रिदर १६४ रुपैयाँ २५ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.98 132.58
EUR (European Euro)
1 141.09 141.73
GBP (UK Pound Sterling)
1 163.51 164.25
CHF (Swiss Franc)
1 144.77 145.43
AUD (Australian Dollar)
1 86.94 87.34
CAD (Canadian Dollar)
1 98.15 98.59
SGD (Singapore Dollar)
1 97.59 98.04
JPY (Japanese Yen)
10 9.41 9.45
CNY (Chinese Yuan)
1 18.54 18.62
SAR (Saudi Arabian Riyal)
1 35.19 35.35
QAR (Qatari Riyal)
1 36.20 36.36
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 35.93 36.10
MYR (Malaysian Ringgit)
1 28.83 28.96
KRW (South Korean Won)
100 10.10 10.15
SEK (Swedish Kroner)
1 12.12 12.18
DKK (Danish Kroner)
1 18.94 19.03
HKD (Hong Kong Dollar)
1 16.84 16.92
KWD (Kuwaity Dinar)
1 428.74 430.69
BHD (Bahrain Dinar)
1 350.06 351.65

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० जेठ २३ मंगलवार ०७:३६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...