back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० जेठ २२ सोमवार

873 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (जेठ २२ गते, जुन ५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ४० पैसा र विक्रिदर १३२ रुपैयाँ रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४१ रुपैया ५० पैसा र विक्रिदर १४२ रुपैयाँ १५ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ८१ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ६० पैसा र विक्रिदर १६४ रुपैयाँ ३५ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ १२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.40 132.00
EUR (European Euro)
1 140.69 141.33
GBP (UK Pound Sterling)
1 163.60 164.35
CHF (Swiss Franc)
1 144.59 145.25
AUD (Australian Dollar)
1 86.88 87.28
CAD (Canadian Dollar)
1 97.88 98.32
SGD (Singapore Dollar)
1 97.33 97.77
JPY (Japanese Yen)
10 9.39 9.43
CNY (Chinese Yuan)
1 18.55 18.63
SAR (Saudi Arabian Riyal)
1 35.03 35.19
QAR (Qatari Riyal)
1 36.04 36.20
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 35.78 35.94
MYR (Malaysian Ringgit)
1 28.71 28.84
KRW (South Korean Won)
100 10.06 10.11
SEK (Swedish Kroner)
1 12.17 12.22
DKK (Danish Kroner)
1 18.89 18.98
HKD (Hong Kong Dollar)
1 16.77 16.84
KWD (Kuwaity Dinar)
1 427.12 429.07
BHD (Bahrain Dinar)
1 348.54 350.13

 

वि.सं.२०८० जेठ २२ सोमवार ०७:५७ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...