back
CTIZAN AD

काठमाडौं महानगरद्वारा छात्रवृत्ति नदिने ३४२ विद्यालयको नाम सार्वजनिक (सूचीसहित)

वि.सं.२०८० जेठ २३ मंगलवार

759 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र संचालनमा रहेर छात्रवृत्ति प्रदान नगरेका ३४२ विद्यालयको नाम सार्वजनिक गरेको छ ।

महानगरको नियम अनुसार १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन नमानेका ती विद्यालयको सूची सार्वजनकि गरिएको हो ।

यसअघि महानगरले जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न निर्देशन दिँदै त्यसको विवरण वेवसाइटमा प्रकाशित गर्न भनेकोमा त्यस अनुसार विवरण उपलब्ध नगराएका विद्यालयको सूची सार्वजनिक गरिएको हो ।

महानगरले पुनः दोस्रो पटक ताकेता गर्दै जेठ २८ को अन्तिम समयसीमा दिँदै गतेभित्र ती विवरण उपलब्ध नगराएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी समते दिएको छ ।

 

 

वि.सं.२०८० जेठ २३ मंगलवार ०९:०० मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...