back
CTIZAN AD

अवसर इक्विटीले हिम पर्वत हाइड्रोपावरमा लगानी गर्ने

वि.सं.२०८० जेठ २३ मंगलवार

777 

shares

काठमाडौं । अवसर इक्विटी डाइभर्सिफाइड फण्डले हिम पर्वत हाइड्रोपावरमा ३९ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

हाइड्रोपावर कम्पनीले दोलखामा ५.५ र २० मेगावाटका दुई आयोजना निर्माण गर्दैछ । जसमध्ये सागु खोला–१ आयोजनाको जडित क्षमता साढे ५ मेगावाट र सागु खोला हाइड्रोको २० मेगावाट हुने कम्पनीले जनाएको छ ।

दुबै आयोजनाले वार्षिक १४९ गिगावाट आवर जलविद्युत उत्पादन गर्ने अनुमान छ । प्रारम्भिक प्रक्षेपण अनुसार आयोजनाले २०८१ चैत २९ गते व्यवसायिक उत्पादन थाल्नेछ । सिंगटी सबस्टेसनमार्फत विद्यत् राष्ट्रिय ग्रिडमा जडान हुने कम्पनीले जनाएको छ । अवसर इक्विटी डाइभर्सिफाइड फण्डले कुल ३९.०६ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेको हो ।

वि.सं.२०८० जेठ २३ मंगलवार ०८:४८ मा प्रकाशित

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

तुलसीपुर (दाङ) । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र...

पोखरा–दुबई उडान दिगो बनाउन पहल

पोखरा–दुबई उडान दिगो बनाउन पहल

गण्डकी । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...