back
CTIZAN AD

सानिमा जिआइसीको पाँचौ साधारण सभाद्वारा ६ जना संचालक निर्विरोध

वि.सं.२०८० असार ३ आइतवार

699 

shares

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभाले ६ जना संचालक निर्विरोध निर्वाचित गरेको छ ।

कम्पनीको जेठ २३ मा सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट संस्थापक समुहबाट तीन जना र सर्वसाधारण समुहबाट तीनजना सञ्चालकहरु निर्वाचित गरेको हो ।

साधारण सभा पश्चात सोहि दिन बसेको सञ्चालक समितिको १२३ औ बैठकबाट संचालक कुनाल कयाल सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन भएकोले बीमा ऐन, २०७९ को दफा ४७ को उपदफा (६) बमोजिम अध्यक्षले असार १ गते नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूय प्रसाद सिलवाल समक्ष शपथ ग्रहण गरेका थिए ।

सो सपथ ग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, सानिमा जिआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय र कम्पनी सचिव तथा नायव महाप्रबन्धक सुवोध लाल श्रेष्ठको उपस्थिती रहेको थियो ।

वि.सं.२०८० असार ३ आइतवार १२:१४ मा प्रकाशित

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...