back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०८० असार ४ सोमवार

897 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (असार ४ गते, जुन १९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८० पैसा र विक्रिदर १३१ रुपैयाँ ४० रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४३ रुपैया ०३ पैसा र विक्रिदर १४३ रुपैयाँ ६९ पैसा रहेको छ । आइतबारको तुलनामा युरोको भाउ आज १६ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ६७ पैसा र विक्रिदर १६८ रुपैयाँ ४४ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ३८ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 19, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.80 131.40
EUR (European Euro)
1 143.03 143.69
GBP (UK Pound Sterling)
1 167.67 168.44
CHF (Swiss Franc)
1 146.32 146.99
AUD (Australian Dollar)
1 89.96 90.38
CAD (Canadian Dollar)
1 99.11 99.56
SGD (Singapore Dollar)
1 97.78 98.23
JPY (Japanese Yen)
10 9.22 9.26
CNY (Chinese Yuan)
1 18.35 18.44
SAR (Saudi Arabian Riyal)
1 34.88 35.04
QAR (Qatari Riyal)
1 35.87 36.04
THB (Thai Baht)
1 3.77 3.79
AED (UAE Dirham)
1 35.61 35.78
MYR (Malaysian Ringgit)
1 28.35 28.48
KRW (South Korean Won)
100 10.24 10.29
SEK (Swedish Kroner)
1 12.28 12.34
DKK (Danish Kroner)
1 19.21 19.30
HKD (Hong Kong Dollar)
1 16.73 16.80
KWD (Kuwaity Dinar)
1 425.91 427.86
BHD (Bahrain Dinar)
1 346.95 348.54

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८० असार ४ सोमवार ०८:१२ मा प्रकाशित

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...