back
CTIZAN AD

घोषणा भयो चार दलको समाजवादी मोर्चा, यस्तो छ सहमति पत्र (पूर्णपाठसहित)

वि.सं.२०८० असार ४ सोमवार

951 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्वमा चारदलको संयुक्त मोर्चा घोषणा भएको छ ।

राष्ट्रिय सभागृहमा सोमबार आयोजित एक कार्यक्रमकाबीच माओवादी केन्द्रको नेतृत्वमा जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित संयुक्त समाजवादी मोर्चा घोषणा भएको हो ।

समाजवादी मोर्चाले चारपृष्ठ लामो प्रस्तावना समेत समर्वजनिक गरेको छ । जसमा मोर्चाको आगामी कार्यदिशाका बारेमा उल्लेख छ ।

दलहरुले मोर्चाको आलोपालो नेतृत्व गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको माध्यमबाट हुने सहमति गरेको छन् । साथै मोर्चामा सहभागी हुने सदस्य दलका अध्यक्ष सहितको एउटा संयोजन समिति बन्ने र त्यसले आवस्यकता अनुसार उपसमितिहरु बनाएर अन्य दलहरुलाई पनि मोर्चामा सहभागी गराउने निर्णय समेत भएको बताइएको छ ।

वि.सं.२०८० असार ४ सोमवार १७:२६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...