back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० असार ५ मंगलवार

852 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (असार ५ गते, जुन २०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८० पैसा र विक्रिदर १३१ रुपैयाँ ४० रहेको छ । डलरको भाउ आज सोमबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४२ रुपैया ८१ पैसा र विक्रिदर १४३ रुपैयाँ ४६ पैसा रहेको छ । सोमबारको तुलनामा युरोको भाउ आज २२ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ५७ पैसा र विक्रिदर १६८ रुपैयाँ ३४ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ १० पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.80 131.40
EUR (European Euro)
1 142.81 143.46
GBP (UK Pound Sterling)
1 167.57 168.34
CHF (Swiss Franc)
1 146.02 146.69
AUD (Australian Dollar)
1 89.53 89.94
CAD (Canadian Dollar)
1 99.05 99.50
SGD (Singapore Dollar)
1 97.52 97.97
JPY (Japanese Yen)
10 9.22 9.26
CNY (Chinese Yuan)
1 18.27 18.35
SAR (Saudi Arabian Riyal)
1 34.87 35.03
QAR (Qatari Riyal)
1 35.90 36.07
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 35.61 35.78
MYR (Malaysian Ringgit)
1 28.27 28.40
KRW (South Korean Won)
100 10.20 10.25
SEK (Swedish Kroner)
1 12.22 12.28
DKK (Danish Kroner)
1 19.17 19.26
HKD (Hong Kong Dollar)
1 16.73 16.81
KWD (Kuwaity Dinar)
1 425.96 427.92
BHD (Bahrain Dinar)
1 346.95 348.55

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०८० असार ५ मंगलवार ०७:५८ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...