back
CTIZAN AD

साउदी अरबमा गोली चल्दा एक नेपालीको मृत्यु

वि.सं.२०८० असार १४ बिहीवार

891 

shares

काठमाडौं । साउदी अरबको जेद्धास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि गोली चल्दा सुरक्षामा बसिरहेका एक नेपालीको मृत्यु भएको छ ।

समाचार ऐजेन्सीका अनुसार उक्त घटनामा दूतावासमा सुरक्षा गार्डका रुपमा खटिएका एक नेपालीसहित अन्य दुईजनाको मृत्यु भएको हो । मृतक नेपालीको ठेगाना भने खुलाइएको छैन ।

जेद्दास्थित उक्त दूतावास नजिकै एक हतियाधारी व्यक्ति कार रोकेर बन्दुकसहित झरेका थिए । उनलाई त्यहाँ सुरक्षा दिइरहेका सुरक्षाकर्मीले सम्झाएर फर्काउन खोज्दा सुरक्षाकर्मीमाथि नै गोली हानेको समाचार एजेन्सीले जनाएका छन् । उक्त घटनामा सुरक्षाकर्मीले पनि गोली चलाउँदा बन्दुकधारी व्यक्ति पनि मारिएको मक्कास्थित प्रहरी प्रवक्ताले जनाएका छन् । प्रहरीले उक्त घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

वि.सं.२०८० असार १४ बिहीवार ०८:२८ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...