back
CTIZAN AD

मदन भण्डारी स्मृति बाटिकालाई कृषि बैंकको आर्थिक सहयोग

वि.सं.२०८० असार १४ बिहीवार

615 

shares

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई आर्थिक सहयोग गरेको छ । एक कार्यक्रमका बीच बिहीबार बैंकले समितिलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

बैंकका बागमती प्रदेश कार्यालयका मुख्य निर्देशक निर्मलकुमार उपाध्यायले समितिका अध्यक्ष तथा पूर्वकानुनमन्त्री अग्नीप्रसाद खरेललाई चेक हस्तान्तरण गरेका थिए ।

चेक हस्तान्तरण कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेल, बैंकका बजार विभाग प्रमुख मिनराज पोखरेल, बैंकको कोटेश्वर शाखाका प्रबन्धक खेटराज दाहाल, ऋण अधिकृत शान्तिराम भट्टराईलगायतको उपस्थिति थियो ।

वि.सं.२०८० असार १४ बिहीवार १३:३८ मा प्रकाशित

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...