back
CTIZAN AD

सानिमाले पायो आईएसओ प्रमाणपत्र

वि.सं.२०८० साउन १ सोमवार

696 

shares

काठमाडौं  । सानिमा बैंकले आईएसओ २७००१ प्रमाणपत्र प्राप्त गरेको छ । बैंकले ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय आईटी सेवा प्रदान गर्न बैंकको सूचना प्रविधि र सोसम्बन्धी सेवाका लागि आईएसओ २७००१ एम १३ प्रमाणपत्र पाएको हो ।

उक्त प्रमाणीकरणले सूचनाको सुरक्षा र डाटा सुरक्षा सुनिश्चित रहेको पुष्टि गर्ने बैंकले जानकारी दिएको छ । बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षा सधैँ प्राथमिकतामा रहेको बताएको छ ।

आईएसओ प्रमाणीकरणमार्फत् सानिमा बैंकले आफ्ना ग्राहकको डाटालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डअनुसार सुरक्षित रहेको र बैंकप्रतिको विश्वास सुदृढ गराउने बैंकको भनाइ छ ।

वि.सं.२०८० साउन १ सोमवार ०८:०१ मा प्रकाशित

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...