back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० साउन १४ आइतवार

768 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइबार (साउन १४ गते, जुलाई ३०)को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ३० पैसा र विक्रिदर १३१ रुपैयाँ ९० पैसा रहेको छ । आज डलर शनिबारकै मूल्यमा कारोबार भएको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४४ रुपैयाँ ०८ पैसा र विक्रिदर १४४ रुपैयाँ ७४ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ २९ पैसा र विक्रिदर १६९ रुपैयाँ ०६ पैसा रहेको छ । आज युरो र पाउण्ड पनि शनिबारकै मूल्यमा कारोबार भएको छ ।

Showing Exchange Rate for July 30, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.30 131.90
EUR (European Euro)
1 144.08 144.74
GBP (UK Pound Sterling)
1 168.29 169.06
CHF (Swiss Franc)
1 150.81 151.50
AUD (Australian Dollar)
1 87.37 87.77
CAD (Canadian Dollar)
1 99.26 99.72
SGD (Singapore Dollar)
1 98.56 99.01
JPY (Japanese Yen)
10 9.42 9.47
CNY (Chinese Yuan)
1 18.35 18.44
SAR (Saudi Arabian Riyal)
1 35.01 35.17
QAR (Qatari Riyal)
1 36.04 36.21
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 35.75 35.91
MYR (Malaysian Ringgit)
1 28.83 28.96
KRW (South Korean Won)
100 10.27 10.31
SEK (Swedish Kroner)
1 12.46 12.52
DKK (Danish Kroner)
1 19.33 19.42
HKD (Hong Kong Dollar)
1 16.84 16.91
KWD (Kuwaity Dinar)
1 427.49 429.44
BHD (Bahrain Dinar)
1 348.34 349.93

वि.सं.२०८० साउन १४ आइतवार ०६:४८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...