back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० साउन १७ बुधवार

1.3K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (साउन १७ गते, अगस्ट २)को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ३२ पैसा र विक्रिदर १३१ रुपैयाँ ९२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४४ रुपैयाँ २४ पैसा र विक्रिदर १४४ रुपैयाँ ९० पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ६५ पैसाले घटेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ १९ पैसा र विक्रिदर १६८ रुपैयाँ ९६ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ७० पैसाले घटेको छ ।

Showing Exchange Rate for August 2, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.32 131.92
EUR (European Euro)
1 144.24 144.90
GBP (UK Pound Sterling)
1 168.19 168.96
CHF (Swiss Franc)
1 150.03 150.71
AUD (Australian Dollar)
1 87.11 87.51
CAD (Canadian Dollar)
1 99.02 99.48
SGD (Singapore Dollar)
1 98.49 98.94
JPY (Japanese Yen)
10 9.20 9.24
CNY (Chinese Yuan)
1 18.33 18.41
SAR (Saudi Arabian Riyal)
1 35.00 35.16
QAR (Qatari Riyal)
1 36.04 36.20
THB (Thai Baht)
1 3.84 3.86
AED (UAE Dirham)
1 35.75 35.92
MYR (Malaysian Ringgit)
1 29.06 29.20
KRW (South Korean Won)
100 10.21 10.25
SEK (Swedish Kroner)
1 12.41 12.46
DKK (Danish Kroner)
1 19.36 19.44
HKD (Hong Kong Dollar)
1 16.85 16.93
KWD (Kuwaity Dinar)
1 427.07 429.02
BHD (Bahrain Dinar)
1 348.38 349.97

वि.सं.२०८० साउन १७ बुधवार ०७:४४ मा प्रकाशित

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...