back
CTIZAN AD

प्राइम बैंकको निमित्त सिईओमा सन्जीब मानन्धर

वि.सं.२०८० साउन १७ बुधवार

1K 

shares

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (निमित्त सिईओ)को जिम्मेवारी सन्जीब मानन्धरले पाएका छन् ।

बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले मानन्धरलाई कायममुकायमको जिम्मेवारी दिने निर्णय गरेको हो । मानन्धर बैंकको महाप्रबन्धकको जिम्मेवारीमा थिए ।

यसअघि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका नारायणदास मानन्धरको कार्यकाल मंगलबारदेखि समाप्त भएको थियो ।

उनको कार्यकाल समाप्त भएपछि बैंक सञ्चालक समितिको बैठकले निमित्तको जिम्मेवारी सन्जीब मानन्धरलाई सुम्पेको हो ।

कम्पनी सचिव राजकुमार कार्कीका अनुसार यो निर्णय अर्को बैठकले निर्णय नगर्दासम्म कायम रहनेछ ।

वि.सं.२०८० साउन १७ बुधवार १२:४१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...