back
CTIZAN AD

माओवादीको विधान संशोधन : ४०९ सदस्यीय बन्यो केन्द्रीय समिति

वि.सं.२०८० साउन १७ बुधवार

1.4K 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको आकार बढेको छ । केन्द्रीय समिति विस्तार गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गरेसँगै वैधानिकरुपमै माओवादी केन्द्रको केन्द्रीय समितिको आकार बढेको हो ।

प्रस्ताव पारित भएसँगै केन्द्रीय समितिको आकार ४०९ सदस्यीय हुने भएको छ । जसमा वैकल्पिक केन्द्रीय सदस्य १९९ जना रहनेछन् ।

हालसम्म माओवादी केन्द्रको केन्द्रीय समिति ३८५ सदस्यीय थियो । जसमा २४ जना महिला थप भएसँगै केन्द्रीय समिति ४०९ सदस्यीय भएको हो ।

माओवादी केन्द्रले ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न केन्द्रीय समितिको आकार बढाएको हो ।

वि.सं.२०८० साउन १७ बुधवार १७:३५ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...