back
CTIZAN AD

सभामुख त्यागेका गौतम बने आर्थिक मामिलामन्त्री

वि.सं.२०८० साउन १७ बुधवार

1.3K 

shares

काठमाडौं । कोशी प्रदेशमा बहुमत जुटाउनका निम्ति सभामुख त्यागेका बाबुराम गौतमले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रको तर्फबाट गौतमले उक्त मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्यले यसपटक पनि आर्थिक मामिला मन्त्रालय पाउनुपर्ने अडान राखेका थिए । उनको अडानको कारण माओवादीभित्र विवाद बढेपछि सपथ ग्रहण नै नहुने स्थितिसमेत पैदा भएको थियो ।

केन्द्रबाटै आचार्यलाई मनाएपछि गौतमलाई नै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिँदै सपथ गराइएको हो ।

मंगलबार मुख्यमन्त्रीमा नियुक्त उद्धव थापाले बुधबार सपथ लिएका थिए । उनले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

वि.सं.२०८० साउन १७ बुधवार १८:०३ मा प्रकाशित

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...