back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० साउन २८ आइतवार

918 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (साउन २८ गते, अगस्ट १३)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २६ पैसा र विक्रिदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ । शनिबारकै मुल्यमा आज डलरको कारोबार भएको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४५ रुपैयाँ २५ पैसा र विक्रिदर १४५ रुपैयाँ ९१ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ९६ पैसा र विक्रिदर १६८ रुपैयाँ ७३ पैसा रहेको छ । आज युरो र पाउण्डको कारोबार शनिबारकै मुल्यमा भएको छ ।

Showing Exchange Rate for August 13, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.26 132.86
EUR (European Euro)
1 145.25 145.91
GBP (UK Pound Sterling)
1 167.96 168.73
CHF (Swiss Franc)
1 150.81 151.49
AUD (Australian Dollar)
1 86.25 86.64
CAD (Canadian Dollar)
1 98.31 98.76
SGD (Singapore Dollar)
1 97.97 98.41
JPY (Japanese Yen)
10 9.14 9.19
CNY (Chinese Yuan)
1 18.28 18.37
SAR (Saudi Arabian Riyal)
1 35.25 35.41
QAR (Qatari Riyal)
1 36.30 36.46
THB (Thai Baht)
1 3.77 3.79
AED (UAE Dirham)
1 36.01 36.17
MYR (Malaysian Ringgit)
1 28.83 28.96
KRW (South Korean Won)
100 9.96 10.01
SEK (Swedish Kroner)
1 12.32 12.38
DKK (Danish Kroner)
1 19.49 19.58
HKD (Hong Kong Dollar)
1 16.92 17.00
KWD (Kuwaity Dinar)
1 430.00 431.95
BHD (Bahrain Dinar)
1 350.85 352.44

वि.सं.२०८० साउन २८ आइतवार ०७:५८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...