back
CTIZAN AD

बाइकमा थोरै इन्धनले लामो यात्रा कसरी गर्ने ?

वि.सं.२०८० साउन २८ आइतवार

1.2K 

shares

काठमाडौं । विशेषगरी सहरी क्षेत्रमा छोटो बाटो हिँड्दा पनि धेरै तेल खर्च भएर चालकहरु हैरानीमा छन् । आज धेरै बाइक चालकहरुको सामूहिक समस्या बनेको छ– तेलको खपत कसरी कम गर्ने ?

हामीले मूलतः ध्यान दिइरहेका छैनौ, तेल के कारणले बढी खर्च भइरहेको छ । यदि ति कारणहरुको पहिचान गरेर बाइक तथा जुनसुकै साधन चलायौं भने पनि तेलको खपत कम हुन्छ ।

जानौं कसरी कम गर्न सकिन्छ तेलको खपत ?

–मर्मत र सर्भिसिङ नियमित गर्नुहोस् ।

–स्थीर गतीमा ड्राइभ गर्नुहोस् ।

–उपयुक्त टायर प्रेसर कायम गर्नुहोस् ।

–ट्राफिक लाइटमा बाइक बन्द गर्नुहोस् ।

–गियरको सहि प्रयोग गर्नुहोस् ।

–लामो समय पहिलो गियरमा नचलाउनुहोस् ।

–कल्जको अत्याधिक प्रयोग नगर्नुहोस् ।

–गुुणस्तर पेट्रोल प्रयोग गर्नुहोस्, बत्तरको पेट्रोल प्रयोग नगर्नुुहोस् ।

–समझदारी पूर्वक बाइक चलाउनुहोस् ।

–विहान मात्र पेट्रोल हाल्नुुहोस् ।

–पैदल जान सकिने ठाउँमा बाइक प्रयोग नगर्नुहोस् ।

वि.सं.२०८० साउन २८ आइतवार १७:२० मा प्रकाशित

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले...