back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०८० साउन २९ सोमवार

891 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (साउन २९ गते, अगस्ट १४)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २६ पैसा र विक्रिदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४४ रुपैयाँ ७७ पैसा र विक्रिदर १४५ रुपैयाँ ४३ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ४८ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ९२ पैसा र विक्रिदर १६८ रुपैयाँ ६८ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि केही पैसाले घटेको छ ।

Showing Exchange Rate for August 14, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.26 132.86
EUR (European Euro)
1 144.77 145.43
GBP (UK Pound Sterling)
1 167.92 168.68
CHF (Swiss Franc)
1 150.83 151.51
AUD (Australian Dollar)
1 85.96 86.35
CAD (Canadian Dollar)
1 98.41 98.85
SGD (Singapore Dollar)
1 97.81 98.26
JPY (Japanese Yen)
10 9.12 9.16
CNY (Chinese Yuan)
1 18.27 18.36
SAR (Saudi Arabian Riyal)
1 35.25 35.41
QAR (Qatari Riyal)
1 36.30 36.46
THB (Thai Baht)
1 3.77 3.79
AED (UAE Dirham)
1 36.01 36.17
MYR (Malaysian Ringgit)
1 28.83 28.96
KRW (South Korean Won)
100 9.94 9.98
SEK (Swedish Kroner)
1 12.22 12.27
DKK (Danish Kroner)
1 19.43 19.52
HKD (Hong Kong Dollar)
1 16.92 17.00
KWD (Kuwaity Dinar)
1 429.97 431.92
BHD (Bahrain Dinar)
1 350.82 352.41

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० साउन २९ सोमवार ०६:४५ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...