back
CTIZAN AD

ललिता निवास जग्गा प्रकरण : यी हुन् प्रतिवादी बनाइएका पूर्वमन्त्रीसहित २८६ जना (सूचीसहित)

वि.सं.२०८० भदौ ७ बिहीवार

1.1K 

shares

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा प्रहरीले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको प्रतिवेनदमा २८६ प्रतिवादी मध्ये २१ जनाको मृत्यु भइसकेकोले सम्पत्तिको विगो भराउन समेत सिफारिस गरिएको छ ।

सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको उक्त प्रतिवेदनमा पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, भौतिक योजना तथा निर्माण मन्त्री मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मीन बहादुर गुरुङ लगायत २८६ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ ।

सिआइबीले मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको उक्त प्रतिवेदनको हाल अध्ययन भइरहेको र अब केही दिनमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी सरकारी वकिलले जनाएको छ ।

वि.सं.२०८० भदौ ७ बिहीवार १६:१५ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...