back
CTIZAN AD

ढुसी परेको कोक भेटिएपछि महानगरले तिरायो डेढ लाख जरिवाना

वि.सं.२०८० भदौ १० आइतवार

1.1K 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले ढुसी परेको कोक बेच्नेलाई डेढ लाख जरिवाना तिराएको छ ।

महानगरको अनुगमनका क्रममा शुक्रबार काठमाडौंको पुतलीसडकस्थित कालिञ्चोक ट्रेडिङ नेपाल नामक पसलमा कोकको बोतलमा ढुसी लागेको पाइएपछि जरिवानास्वरुप डेढलाख तिराइएको महानगरले जनाएको छ ।

महानगरले सात दिनभित्र जरिवाना तिर्न निर्देशन दिँदै अन्यथा कारबाही गरिने समेत जनाएको छ ।

त्यस्तै अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्त फिर्ता लैजान, सिलबन्दी राम्रो नभएको बोतल कम्पनीबाट रिजेक्ट हुनुपर्ने तथा डिस्ट्रीव्युटरबाट रिटलमा रिटेलमा सामाग्री दिँदा पूर्णरुपमा चेकजाँच गरेर मात्र पठाउन समेत महानगरले निर्देशन दिएको छ ।

वि.सं.२०८० भदौ १० आइतवार १५:५८ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...