back
CTIZAN AD

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

वि.सं.२०७४ वैशाख १० आइतवार

816 

shares

१० वैशाख,भीमदत्तनगर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुरका किशोर चुनाराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।

शनिबार मध्यरातमा श्रीमती जयश्रीलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक मोहन साउदले घरायसी विवादले घटना भएको हुनसक्ने बताउनुभयो ।

श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी चुनारालाई उपचारका लागि महाकाली अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार किशोरले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको स्वीकार गरेका छन् ।

प्रहरीले अभियुक्तमाथि कर्तव्य ज्यान उद्योगमा आज मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । मृतकका एक छोरा र दुई छोरी छन् । रासस

वि.सं.२०७४ वैशाख १० आइतवार १५:२५ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...