back
CTIZAN AD

खोलामा डुबेर अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

वि.सं.२०७४ वैशाख ११ सोमवार

771 

shares

 

thapaअमेरिकामा अध्ययनरत एक नेपाली युवाको खोलामा डुबेर मृत्यु भएको छ ।
२ वर्ष अगि अमेरिकाको southwest Minnesota state university मा हस्पिटालिटी म्यानेजमेन्ट पढ्न गएका २० वर्षीय अर्विन थापाको खोलामा डुबेर मृत्यु भएको उनका काका प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापाले जनाएका छन् ।
२२ अप्रिलका दिन खोलामा डुबेका अरविनलाई मृत अवस्थामा खोलाबाट निकालेर अनुसन्धानको लागि अस्पतालमा राखिएको पनि प्रभु थापाले बताएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘हाम्रो परिवारमा कल्पना भन्दा बाहिराको दु:ख दायी घटना घटेको छ ।आजभन्दा झन्डै विस बषं अगाडि २०५४ सालमा जन्मिएर अगष्ट २५ २०१५ मा परिवार र आफ्नो सुन्दर सपना वोकि हस्पिटाल्टि मेयानेजमेन्ट पढ्न अमेरिको southwest Minnesota state university मा आएको हाम्रो प्यारो भतिज अर्विन थापा हिजो अप्रिल २२ मा खोलामा डुवि हामि वाट सधै सधैको उ टाढा गएको छ आज अप्रिल २३ को विहान सव भेटिएर हाल हस्पिटलमा अनुसन्धानको लागि राखिएको छ यस दु:ख घडिमा आदरणिय दाई सूर्य बहादुर थापा भाउजु लगाएत सम्पूणं परिवारलाई धैयंधाराणा गनें शक्ति प्राप्त होस भन्दै सम्पूणं नेपालि अमेरिकन समुदायलाई सहयोगको लागि अनुरोध गदंछु ।’

 

वि.सं.२०७४ वैशाख ११ सोमवार ०३:२८ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...