back
CTIZAN AD

चिठ्ठा परेको र पार्सल पठाएको भनेर आउने फोन र म्यासेजप्रति सर्तक रहन प्रहरीको अनुरोध

वि.सं.२०८० असोज ९ मंगलवार

1.4K 

shares

काठमाडौं । पछिल्लो समय विभिन्न सामाजिक संजालमार्फत् चिठ्ठा परेको र पार्सल पठाएको भनेर आउने फोन र म्यासेजबाट सर्तक रहन प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीले फेसबुक, भाइबर, इमो, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक संजालमार्फत् विभिन्न उपहार तथा पार्सल पठाएको, चिठ्ठा परेको, बैंक तथा वालेटको कर्मचारी हुँ भनि ओटिपी कोड माग्ने, डलर देखाइ नेपाली पैसा साट्ने, विदेश पठाउने÷बोलाउने बहानामा ठगी बढिरहेको भन्दै यसप्रति सजग रहन अनुरोध गरेको हो ।
यस्ता झुटा आश्वासन र प्रलोभन युक्त गैरकानुनी कार्यबाट सावधन रहन साथै यस्ता प्रकृतिका अपपराधबााट बच्नका लागि व्यक्तिगत ओटिपी कोड, पिनकोड जस्ता सेक्युरेटी कोडहरु कोही कसैलाई नदिन समेत प्रहरीले अनुरोध गरेको छ ।

वि.सं.२०८० असोज ९ मंगलवार १४:१७ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...