back
CTIZAN AD

एमाले बागमती प्रदेशको कार्यतालिका संशोधन, बेलुका ६ बजेबाट निर्वाचन हुने

वि.सं.२०८० असोज ११ बिहीवार

1.2K 

shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।

काठमाडौंमा आयोजित जारी अधिवेशनको निर्वाचन बिहीबार बिहान ८ बजेबाट सुरु हुने भनिएपनि सहमतिमै नेतृत्व चयनमा जोड दिएका कारण बिहान निर्वाचन हुन सकेको थिएन । यद्यपी अध्यक्षका आकांक्षी धेरै देखिएपछि अन्तत : तालिका नै संशोधन गरेर मतदानको समय बेलुकाका लागि सारिएको हो । प्रमुख निर्वाचन आयुक्त डिल्ली मैनालीका अनुसार बेलुका ६ बजेदेखि निर्वाचन सुरु हुनेछ ।

वागमती प्रदेशको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका थिए । जसमा केशर बहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल र सानुकुमार श्रेष्ठको उम्मेदवारी कायमै रहेको छ भने अध्यक्षको उम्मेदवारी दिएका वर्तमान अध्यक्ष केशव राज पाण्डेले विभिन्न विवाद बढेपछि आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

वागमती प्रदेशमा सर्वसम्मतिमा नेतृत्व चयन गर्न जोड दिएको एमाले केन्द्रीय नेतृत्वलाई अध्यक्षका आकांक्षी धेरै देखिएपछि व्यवस्थापपन गर्न हम्मे हम्मे परेको छ ।

 

वि.सं.२०८० असोज ११ बिहीवार १५:३७ मा प्रकाशित

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग...

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा (सर्लाही) । सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाम । अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना...

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...