back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० असोज १३ शनिवार

1.2K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (असोज १३ गते, ३० सेप्टेम्बर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५७ पैसा र विक्रिदर १३३ रुपैयाँ १७ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ ३३ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ४७ पैसा र विक्रिदर १४१ रुपैयाँ ११ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ ५८ पैसाले बढेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ५० पैसा र विक्रिदर १६३ रुपैयाँ २३ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ६० पैैसाले बढेको छ ।

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.57 133.17
EUR (European Euro)
1 140.47 141.11
GBP (UK Pound Sterling)
1 162.50 163.23
CHF (Swiss Franc)
1 145.27 145.92
AUD (Australian Dollar)
1 86.03 86.42
CAD (Canadian Dollar)
1 98.77 99.21
SGD (Singapore Dollar)
1 97.24 97.68
JPY (Japanese Yen)
10 8.89 8.93
CNY (Chinese Yuan)
1 18.16 18.24
SAR (Saudi Arabian Riyal)
1 35.35 35.51
QAR (Qatari Riyal)
1 36.36 36.53
THB (Thai Baht)
1 3.63 3.65
AED (UAE Dirham)
1 36.09 36.26
MYR (Malaysian Ringgit)
1 28.23 28.36
KRW (South Korean Won)
100 9.85 9.90
SEK (Swedish Kroner)
1 12.20 12.25
DKK (Danish Kroner)
1 18.84 18.92
HKD (Hong Kong Dollar)
1 16.93 17.01
KWD (Kuwaity Dinar)
1 429.04 430.98
BHD (Bahrain Dinar)
1 352.02 353.61

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० असोज १३ शनिवार ०७:२७ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...