back
CTIZAN AD

रिचेतले माग्यो आईपीओ निष्कासनको अनुमति

वि.सं.२०८० असोज १४ आइतवार

945 

shares

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ११ करोड ७६ लाख ४५ हजार बराबरको ११ लाख ४५ हजार ४५० कित्ता शेयर निष्कासन गर्न लागेको हो । धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले शेयर निष्कासन गर्ने छ । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

कम्पनी ऐन, २०६३ अन्तर्गत विसं२०७० सालमा मा स्थापना भएको रिचेत जलविधुत् कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर-१५, महालक्ष्मीस्थानमा अवस्थित छ । कम्पनीले गोरखामा ५ मेगावाटको रिचेत खोला जलविधुत् आयोजना निर्माण गरिरहेको छ ।

वि.सं.२०८० असोज १४ आइतवार १६:३० मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, २३ अर्ब बढीको कारोबार

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, २३ अर्ब बढीको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)...