back
CTIZAN AD

१३ सयले घट्यो सुनको मूल्य, बजारमा कति छ त प्रतितोला ?

वि.सं.२०८० असोज १६ मंगलवार

855 

shares

काठमाडौँ । आठ दिन देखि सुन र चाँदीको मूल्य लगातार घटिरहेको छ । मंगलबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुनको मूल्य एक लाख ६ हजार एक सय कायम भएको छ ।

सोमबार एक लाख ७ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो भने तेजावी सुनकाे प्रतितोला १ लाख ७ हजार ४०० मा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १३ सय १० रुपैयाँले कायम भएको छ । हिजो एक लाख ७ हजार ४ सय रुपैयाँमा तेजावी सुन र १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो

वि.सं.२०८० असोज १६ मंगलवार १२:३० मा प्रकाशित

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री...

चार लाख भारतीय रकमसहित पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क...

सुनचाँदीको मूल्य सामान्य वृद्धि

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको...

नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष पुरूष पुष्पलाललाई आज देशभर सम्झिँदै

नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष पुरूष पुष्पलाललाई आज देशभर सम्झिँदै

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक तथा अग्रणी वैचारिक नेता...

कांग्रेस संस्थापन इतर पक्षकाे घोषणा राष्ट्रिय भेला साउन २९ गते काठमाडौंमा

कांग्रेस संस्थापन इतर पक्षकाे घोषणा राष्ट्रिय भेला साउन २९ गते काठमाडौंमा

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले राष्ट्रिय भेला घोषणा...

काँग्रेसले आजदेखि नयाँ अभियानको सुरुवात गर्दै

काँग्रेसले आजदेखि नयाँ अभियानको सुरुवात गर्दै

काठमाडौं । नेपाली काँग्रेसले आज राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम...