back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० असोज १७ बुधवार

939 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (असोज १७ गते, ४ अक्टोबर २०२३) को बजारमा अमेरिकी डलर १को खरिददर १३२ रुपैयाँ ८४ पैसा र विक्रिदर १३३ रुपैयाँ ४४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलर भाउ २७ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ १२ पैसा र विक्रिदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ४५ पैसाले घटेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ १५ पैसा र विक्रिदर १६० रुपैयाँ ८८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ९७ पैसाले घटेको छ ।

Showing Exchange Rate for October 4, 2023

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.84 133.44
EUR (European Euro)
1 139.12 139.75
GBP (UK Pound Sterling)
1 160.15 160.88
CHF (Swiss Franc)
1 143.85 144.50
AUD (Australian Dollar)
1 83.70 84.08
CAD (Canadian Dollar)
1 96.79 97.23
SGD (Singapore Dollar)
1 96.61 97.05
JPY (Japanese Yen)
10 8.86 8.90
CNY (Chinese Yuan)
1 18.19 18.28
SAR (Saudi Arabian Riyal)
1 35.42 35.58
QAR (Qatari Riyal)
1 36.43 36.60
THB (Thai Baht)
1 3.58 3.60
AED (UAE Dirham)
1 36.17 36.33
MYR (Malaysian Ringgit)
1 28.12 28.25
KRW (South Korean Won)
100 9.76 9.81
SEK (Swedish Kroner)
1 11.98 12.03
DKK (Danish Kroner)
1 18.65 18.74
HKD (Hong Kong Dollar)
1 16.96 17.04
KWD (Kuwaity Dinar)
1 429.44 431.38
BHD (Bahrain Dinar)
1 352.37 353.97

वि.सं.२०८० असोज १७ बुधवार ०८:०८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...