back
CTIZAN AD

गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्दै लक्ष्मी सनराइज बैंक

वि.सं.२०८० असोज १८ बिहीवार

915 

shares

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले साविक सनराइज बैंकको स्वामित्वमा रहेका गैर बैंकिङ सम्पत्ति घर तथा जग्गा बिक्री गर्ने भएको हो ।

बैंकले मोरङ्ग र झापा जिल्लाका विभिन्न स्थानमा रहेको  सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकका अनुसार मोरङ्गको मधुमल्ला ९ स्थित कित्ता नम्बर २१६६ र ५५१ को क्रमशः ०-३-४-० र ०-१-०-० क्षेत्रफल भएको जग्गा, वडा नम्बर ५ स्थित कित्ता नम्बर ९१५ र ६२२ को क्रमशः ०-१-३-० र ०-१-०-० क्षेत्रफल, वडा नम्बर ८ स्थित कित्ता नम्बर ३३१ को ०-१०-०-० र झापाको शिवगंज ७ स्थित कित्ता नम्बर १९६८९ को ०-१०-०-० क्षेत्रफल भएको जग्गा बिक्री गर्ने छ ।

बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । बैंकले सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी ७ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ ।

वि.सं.२०८० असोज १८ बिहीवार १३:५७ मा प्रकाशित

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

सिटिजन्स बैंक र मेदान्ताबीच सम्झौता नवीकरण, भारतका थप ६ अस्पतालमा १५% सम्म छुट

सिटिजन्स बैंक र मेदान्ताबीच सम्झौता नवीकरण, भारतका थप ६ अस्पतालमा १५% सम्म छुट

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्ता द मेडिसिटी...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार )का लागि विदेशी...

आइएमई र टिक्मो बीच डिजिटल कारोबार विस्तारको सम्झौता

आइएमई र टिक्मो बीच डिजिटल कारोबार विस्तारको सम्झौता

  काठमाडौँ । नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक आइएमई लिमिटेड...