back
CTIZAN AD

दोलखामा अझै सुरु हुन सकेको छैन मतदान, हराएका मतपत्र पनि सबै फेला परेन

वि.सं.२०८२ फागुन २१ बिहीवार

483 

shares

काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका–४ मा विवादका कारण रोकिएको मतदान अझै सुरु हुन सकेको छैन ।

विावदका कारण हराएका मतपत्र पनि सबै फेला नपरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

दलगत कार्यकर्ताहरूबिच झडप भएको थियो । उनीहरूले कर्मचारीमाथि हातपातको समेत प्रयास भएपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो । सोही क्रममा मतपत्र समेत हराएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मत पत्र खोजी जारी रहेको छ भने मतदान सुरु गर्नका लागि दलका प्रतिनिधिबिच छलफल भइरहेको जानकारी स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही बुथ एजेन्टहरूलाई नियन्त्रणमा लिएको छ । तामाकोशी–४ का यज्ञबहादुर श्रेष्ठ, अनिल श्रेष्ठ, अर्जुन योगी लगायत प्रहरी नियन्त्रणमा छन् ।

वि.सं.२०८२ फागुन २१ बिहीवार १३:४९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...