back
CTIZAN AD

नेपाली जनप्रगतिशील मञ्च जापान च्युब मिएको अध्यक्षमा गौतम

वि.सं.२०८० असोज २१ आइतवार

1.4K 

shares

काठमाडौं । नेपाली जनप्रगतिशील मञ्च जापान च्युब मिए समिति (नागोया) को अध्यक्षमा रन्जित गौतम चयन भएका छन् ।

मन्चको अक्टोबर ८ मा सम्पन्न पाँचौ क्षेत्रिय अधिवेशनले मन्चको उपाध्यक्षहरुमा दिनेश लामा, दावा शेर्पा, किरण तिवारी, मनोज अधिकारी, बैकुण्ठ गौतम, सचिवमा अनिल अधिकारी, सहसचिवहरुमा नवराज लामिछाने, रन्जीत राना, चेली थापा चयन भएका छन् ।

त्यसैगरी समितिको कोषाध्यक्षमा दीनानाथ गौतम, सहकोषाध्यक्षमा बोम गुरुङ, हिरामणी राई र सदस्यहरुमा पाशाङ फूटी लामा, प्रकाश लामा, रुम्बा कपेन्द्र, मालती तामाङ,रबीना न्यौपाने, राजन भट्टराई, सुनीता खनाल, पुष्पा पूरी, सुष्मा विश्वकर्मा र राजेश भारती चयन भएका छन् ।

 

 

वि.सं.२०८० असोज २१ आइतवार १७:०७ मा प्रकाशित

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...