back
CTIZAN AD

इजरायलबाट २५४ जना नेपाली बोकेर उड्यो नेपाल एयरलाईन्सको जहाज

वि.सं.२०८० असोज २५ बिहीवार

1.1K 

shares

काठमाडौं । युद्धग्रस्त देश इजरायलबाट २५४ जना नेपाली बोकेर नेपाल एयरलाईन्सको जहाज काठमाडौं उडेको छ ।

उनीहरु नेपाल बायुसेवा निगमको जहाजबाट स्वदेश फर्किएका हुन् । उक्त विमान  राति १० बजेसम्ममा  काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।

स्वदेश फर्किन चाहने नेपाली नागरिकहरुको उद्धारमा परराष्ट्रमन्त्री एनपी साउद आफै इजरायल पुगेका छन् । उनले इजरायलमा रहेको नेपाली दूतावासका कर्मचारीहरुसँग त्यहाँका नेपालीको अवस्थाबारे बुझेको बताइएको छ ।

आफुहरु सकुशल रुपमा देश फर्किन पाएकोमा नेपालीहरुले खुसी व्यक्त गर्दै भिडियो सन्देशमार्फत् सरकारलाई धन्यवाद दिएका छन् ।

वि.सं.२०८० असोज २५ बिहीवार १७:०५ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...