back
CTIZAN AD

‘एनआरएन द सिङगर’ मा नर्बेबाट बिष्णु क्षेत्री पुगे ग्रान्ड फिनालेमा

वि.सं.२०८० असोज २७ शनिवार

1.3K 

shares

नर्वे । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ भन्ने मूल नारासहित संचालन भइरहेको रियालिटी सो ‘एनआरएन द सिङगर’ मा नर्बेबाट बिष्णु क्षेत्री ग्रान्ड फिनालेमा पुग्न सफल भएका छन् ।

अनलाइन भोटिङ संगीतमार्फत् चयन हुने यस प्रतियोगितामा भोटको लागी आज अन्तिम दिन रहेको छ ।

बिदेशिनु बाध्यता नेपालीहरुको नियति नै जस्तो भएकोले दिनहुँ सयौंको संख्यामा नेपालीहरु बिदेशीइरहेका परिवारको जीवनयापन सहज बनाउने सपना बोकेर खाने, लाउने, रमाउने उमेरमा धन कमाउने र सुखी जीवन बिताउने सपना बोकेर बिदेशिदाको भिडियो र अकल्पनीय घटना घटेर आफ्नो परिवार गुमाउँदा समेत फर्किन नसक्दाको पीडा समेटेर विभिन्न म्युजिक भिड़ीओ र संगीतमार्फत् दर्शकहरु माँझ लोकप्रिय बनेका अंतर्राष्ट्रिय चर्चित गायक बिष्णु क्षेत्री ‘एन आर एन द सिंगर’ को उपाधि जीत्ने अन्तिम चरणमा पुगेका छन् ।

सरल स्वभाव र उचबिचार मिजासिलोपनका धनी गायक बिष्णु आफ्नो मिठो स्वरले सम्पूर्ण कलाप्रेमीहरुको मन जित्न सफल बिष्णु क्षेत्री देश प्रेमको भावनालाइ समेट्दै हिमाल पहाड र हाम्रो गौरवको राष्ट्रिय पोशाक दौरा सुरुवाल ढाका टोपी अनि जय नेपाल गीतको भावबाट चर्चित छन् ।
युरोप बसाइको क्रममा नेपाली समाजमा सधै कला प्रस्तुत गर्ने चितवन निवासी अन्तराष्ट्रिय कलाकार हुन् ।

ग्रान्ड फिनालेमा ५ जनाबिच प्रतिस्पर्धा हुँने र सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने भएको यस प्रतियोगितामा बिष्णु क्षेत्रीले भोटको अपील गरेका छन् । ग्रान्ड फिनालेमा ५ जनाबिच प्रतिस्पर्धा हुने र सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने भएको यस प्रतियोगीतामा बिष्णु क्षेत्रीले भोटको अपील गरेका छन ।

उत्कृष्ट १० बाट ग्रान्ड फिनाले (फाइनल) मा पुग्ने ५ जनाको छनोट गर्दा ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको ग्रान्ड फिनालेमा ५ जनाबिच प्रतिस्पर्धा हने र सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने भएको यस प्रतियोगीतामा बिष्णु क्षेत्रीले भोटको अपील गरेका छन् ।

अंकले निर्णय गर्ने छ । ग्रान्ड फिनालेमा ५ जनाबिच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने छन् ।

https://www.facebook.com/reel/303177479125538?mibextid=F9SUZr

 

वि.सं.२०८० असोज २७ शनिवार १४:१२ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...