back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० असोज २९ सोमवार

1.3K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (असोज २९ गते, १६ अक्टोबर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९३ पैसा र विक्रिदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ७२ पैसा र विक्रिदर १४० रुपैयाँ ३५ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको १५ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ४४ पैसा र विक्रिदर १६२ रुपैयाँ १७ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको ३८ पैसाले घटेको छ ।

Showing Exchange Rate for October 16, 2023

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.93 133.53
EUR (European Euro)
1 139.72 140.35
GBP (UK Pound Sterling)
1 161.44 162.17
CHF (Swiss Franc)
1 147.32 147.98
AUD (Australian Dollar)
1 83.64 84.02
CAD (Canadian Dollar)
1 97.32 97.76
SGD (Singapore Dollar)
1 97.12 97.56
JPY (Japanese Yen)
10 8.89 8.93
CNY (Chinese Yuan)
1 18.19 18.28
SAR (Saudi Arabian Riyal)
1 35.44 35.60
QAR (Qatari Riyal)
1 36.46 36.62
THB (Thai Baht)
1 3.67 3.68
AED (UAE Dirham)
1 36.19 36.35
MYR (Malaysian Ringgit)
1 28.11 28.24
KRW (South Korean Won)
100 9.82 9.87
SEK (Swedish Kroner)
1 12.04 12.10
DKK (Danish Kroner)
1 18.73 18.82
HKD (Hong Kong Dollar)
1 16.99 17.07
KWD (Kuwaity Dinar)
1 430.19 432.14
BHD (Bahrain Dinar)
1 352.60 354.19

वि.सं.२०८० असोज २९ सोमवार ०७:५४ मा प्रकाशित

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...