back
CTIZAN AD

राष्ट्रिय सभाको भोलीको बैठक स्थगित

वि.सं.२०८० असोज २९ सोमवार

1K 

shares

काठमाडौं  । राष्ट्रियसभाको भोली बस्ने भनिएको बैठक स्थगित भएको छ ।

भोली असोज ३० गते बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले स्थगित गरेका छन् ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले भोली दिउँसो १ बजे बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका हुन । सोहि सूचनामा अर्को बैठक अध्यक्ष तिमिल्सनाले तोकेको समयमा बस्ने बताइएको छ ।

उक्त सूचनामा भनिएको छ, ‘‘सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

वि.सं.२०८० असोज २९ सोमवार १३:३० मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...