back
CTIZAN AD

राष्ट्र बैंकद्वारा त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न बैंकलाई समय थप

वि.सं.२०८० असोज २९ सोमवार

1.2K 

shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने म्याद थपिएको छ । नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै वित्तीय संस्थालाई पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न म्याद थपेको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन् ।

बैंकहरुले त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था व्यवस्था भएपनि यसपाली दशैंको बिदा परेकाले बैंकहरुले समय थप गरेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले कात्तिक १७ गतेसम्म पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गर्न राष्ट्र बैंकले सूचनामा भनेको छ ।

यसपालीको कात्तिक ७ गते दशैंको टीका रहेको छ । असोज २८ गतेबाट शुरु भइसकेको दशैंका लागि असोज ४ गतेदेखि ९ गतेसम्म बिदा दिइएको छ ।

वि.सं.२०८० असोज २९ सोमवार १४:०७ मा प्रकाशित

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...

एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न

एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न

काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आउँदो २०८३ भाद्र...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...