back
CTIZAN AD

प्लाष्टिकका फूलको माला प्रयोग नगर्न देवचुली नगरपालिकाको आग्रह

वि.सं.२०८० कात्तिक २३ बिहीवार

1.6K 

shares

काठमाडौं । नवलपरासी (बर्दघाट, सुस्ता पूर्व) देवचुली नगरपालिकाले तिहार, छठ लगायतका पर्वहरुमा प्लाष्टीकजन्य फूलमाला प्रयोग नर्गन अनुरोध गरेको छ ।

नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ (१) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना अनुसार प्लाष्टिक जन्य फूलगुच्छा उत्पादन, आयात र बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय गरेको जानकारी सहित नगरपालिकाले यस्तो सूचना जारी गरेको हो ।

‘नजिकिदैं आइरहेको नेपालीहरुको महान पर्व तिहार, छठ जस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पटकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्रि, वितरण र भण्डारण नगर्न/नगराउनुहुन अनुरोध छ ।’ नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०८० कात्तिक २३ बिहीवार १५:२० मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...