back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

वि.सं.२०८० कात्तिक ३० बिहीवार

1.3K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (कार्तिक ३० गते, १६ नोभेम्बर २०२३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७४ पैसा र विक्रिदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ केहि पैसा घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४४ रुपैयाँ २० पैसा र विक्रिदर १४४ रुपैयाँ ८५ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ १रुपैयाँ ५९ पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ४्र३ पैसा र विक्रिदर १६६ रुपैयाँ १८ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ९६ पैसाले बढेको छ ।

Showing Exchange Rate for November 16, 2023

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.74 133.34
EUR (European Euro)
1 144.20 144.85
GBP (UK Pound Sterling)
1 165.43 166.18
CHF (Swiss Franc)
1 149.49 150.17
AUD (Australian Dollar)
1 86.53 86.92
CAD (Canadian Dollar)
1 96.95 97.39
SGD (Singapore Dollar)
1 98.46 98.91
JPY (Japanese Yen)
10 8.83 8.87
CNY (Chinese Yuan)
1 18.33 18.41
SAR (Saudi Arabian Riyal)
1 35.39 35.55
QAR (Qatari Riyal)
1 36.40 36.57
THB (Thai Baht)
1 3.74 3.75
AED (UAE Dirham)
1 36.14 36.30
MYR (Malaysian Ringgit)
1 28.41 28.54
KRW (South Korean Won)
100 10.21 10.26
SEK (Swedish Kroner)
1 12.59 12.65
DKK (Danish Kroner)
1 19.33 19.42
HKD (Hong Kong Dollar)
1 17.00 17.08
KWD (Kuwaity Dinar)
1 430.50 432.44
BHD (Bahrain Dinar)
1 352.08 353.67

वि.सं.२०८० कात्तिक ३० बिहीवार ०९:०५ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...