back
CTIZAN AD

एमालेका युवा–विद्यार्थीको प्रदर्शन

वि.सं.२०८० मंसिर ७ बिहीवार

999 

shares

काठमाडौँ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बिथोलिएको र भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै नेकपा (एमाले) निकट युवाले काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपाल र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता एवं सङ्घका इञ्चार्ज महेश बस्नेत, एमाले नेता पार्वत गुरुङ, सङ्घका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियुका अध्यक्ष समीक बडाललगायत नेताले विभिन्न नाममा मुलुकमा अराजकता मच्याउन खोजिएकामा दुःख व्यक्त गरे । प्रदर्शनमा एमालेका अन्य जनसङ्गठनको पनि सहभागिता थियो ।

नेता बस्नेतले नेपालमा अस्थिरता निम्त्याएर विकास र समृद्धि हुन नदिने चलखेलप्रति सदैव चनाखो हुन आग्रह गरे ।

वि.सं.२०८० मंसिर ७ बिहीवार १६:४४ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...