काठमाडौं । सुनको मूल्यमा निरन्तर उतार–चढाव आइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको बजारमा प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबारको बजारमा प्रतितोला १८ सयले बढेर १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आजको बजारमा तेजावी सुन प्रतितोला १ लाख २० हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १५४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

वि.सं.२०८० मंसिर १७ आइतवार १३:५९ मा प्रकाशित






























