back
CTIZAN AD

शेखर कोइरालाले बोलाए आफू पक्षका नेताहरुको बैठक

वि.सं.२०८० मंसिर २५ सोमवार

1.2K 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफु पक्षका नेताहरुको बैठक बोलाएका छन् ।

मंगलबार दिउँसो बत्तिसपुतलीमा बस्ने गरी बोलाइएको उक्त बैठकमा राष्ट्रियसभा निर्वाचन, महासमिति बैठक र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

पार्टीका सभापति शेरबहादुर देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएका छन् । त्यसअघि कोइरालाले आफु पक्षका नेताहरुको बैठक बोालाएका हुन् ।

वि.सं.२०८० मंसिर २५ सोमवार १३:२५ मा प्रकाशित

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...