धेरै चल्ने अनि दुब्ला बालबालिकालाई अभिभावकहरु भन्ने गर्छन ‘कस्तो चक चके बादरजस्तो !’ तर, जति चकचके भएपनि बादर मोटा पनि हुन्छन भन्ने यस भिडीयोले देखाएको छ ।
थाइल्याण्डका यी बादरहरु धेरै खाएर यतिधेरै मोटा भएका छन । हेर्नुहोस् भिडियो ।
वि.सं.२०७४ वैशाख १८ सोमवार १२:५४ मा प्रकाशित

























