
स्थानीय तहको निर्वाचनको लागि भारत सरकारले सहयोग स्वरुप उपलब्ध गराएको सवारी साधनको साँचो प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको उपस्थितिमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई हस्तान्तरण गर्दै नेपालका लागि भारतीय राजदूत मन्जिभसिह पुरी । तस्बिर : नारायण न्यौपाने, रासस
वि.सं.२०७४ वैशाख १८ सोमवार १३:३६ मा प्रकाशित