Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

ल हेर्नुस त बादर मोटाएपछि कस्तो हुँदो रहेछ ! (भिडियोसहित)



धेरै चल्ने अनि दुब्ला बालबालिकालाई अभिभावकहरु भन्ने गर्छन ‘कस्तो चक चके बादरजस्तो !’ तर, जति चकचके भएपनि बादर मोटा पनि हुन्छन भन्ने यस भिडीयोले देखाएको छ ।
थाइल्याण्डका यी बादरहरु धेरै खाएर यतिधेरै मोटा भएका छन । हेर्नुहोस् भिडियो ।