back
CTIZAN AD

रास्वपाको सातै प्रदेशमा दबाब यात्रा : कहाँ कस्ले गर्दैछन् अगुवाई ? (नामावलीसहित)

वि.सं.२०८० माघ १८ बिहीवार

1.6K 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा दवाव यात्रा गर्दैछ ।

यहि माघ २१ गतेबाट सुरु हुन लागेको उक्त दवाव यात्राका लागि सातै प्रदेशमा विभिन्न सांसदहरुले अगुवाई गर्नेछन् ।

पहिलो दिनको दवाव यात्रामा पार्टीका सबै सांसद तथगा केन्द्रीय नेताहरुको सहभागीता रहने उक्त दवाव यात्रामा पार्टीका सभापति तथा सांसद रवि लामिछानले मेलाम्ची खानेपानी आयोजनाबाट दवाव यात्रा सुरु गर्ने भएका छन् ।

उक्त दवाव यात्राका लागि कोशी प्रदेशमा भेडेटार–रवि–राँके सडकको अगुवाई सांसद तोसिमा कार्की, तथा पदाधिकारी तथा केन्द्रीय सदस्यहरु टीका संग्रौला, राजेश तिमिल्सिना, विभागीय पदाधिकारीहरु ओम भण्डारी, डा. पुष्पमणि खराल, डा. खडानन्द दुलाल र घनश्याम विष्ट सभागी रहनेछन् ।

सातै प्रदेशका विभिन्न जिल्लामा अगुवाई गर्ने नेतृत्वको नाम टुंगो लगाए पनि २२ माघ देखि संसदको अधिबेशन सुरु हुने भएकाले दवाव यात्राको मिति भने टुंगो लगाइसकेको छैन ।

यी हुन् अगुवाई गर्ने सांसदहरु

वि.सं.२०८० माघ १८ बिहीवार १४:२७ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...