back
CTIZAN AD

काठमाडौंका सडकमा पर्चा बाँडेर हिँड्नेलाई महानगरले तिरायो जरिवाना

वि.सं.२०८० माघ १८ बिहीवार

900 

shares

काठमाडौं । काठमाडौंका सडकमा पर्चा बाड्दै हिँड्नेलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ ।

महानगरले बालाजुमा ‘कम्पनीका लागि विभिन्न तहमा जागिर खुल्यो’ भनेर लेखिएको पर्चा बाड्दै हिँडिरहेकी इन्दिरा वि.कलाई पर्चा बाँडेर फोहोर गरेको आरोपमा १० जरिवाना तिराएको हो ।

पछिल्लो समय महानगरको सौन्दर्यतामा बढी जोड दिएको महानगरले पर्चा पम्लेटका कारणा सहरमा प्रदूषण बढेको भन्दै कारबाहीको प्रक्रिया बढाइरहेको छ ।

वि.सं.२०८० माघ १८ बिहीवार १४:४९ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...