back
CTIZAN AD

अपहरणमा परेका थप ४ जना बालबालिकाको उद्धार

वि.सं.२०८० माघ १८ बिहीवार

906 

shares

बेइजिङ । चीनमा अपहरणमा परेका ४ बालबालिकाको लामो समयपछि उद्धार गरिएको छ ।

हालै हुबेई र ग्वाङडोङ प्रान्तमा प्रहरीले फेला पारेका अपहरणमा परेका चार बालबालिका बिहीबार आफ्ना परिवारसँग पुनर्मिलन भएको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

ती बालबालिका सन् २००२ र २००३ को बीचमा हुबेईमा वाङ हाओवेन लगायत संदिग्ध व्यक्तिहरूले अपहरण गरेका ११ बालबालिकामध्ये चार जना हुन् । वाङलाई पहिलो पटक अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो र अहिले दोस्रो पटक मुद्दा चलिरहेको छ ।

मन्त्रालयका अधिकारीले जनाए अनुसार चीनमा बालबालिकाको अपहरण वा लुटपाटका मुद्दाहरूको सङ्ख्या घटेर वार्षिक १० भन्दा कम भएको छ । साथै सबै मुद्दा छोटो अवधिमा समाधान भएको छ ।
सिन्ह्वा/सांकेतिक फोटो

वि.सं.२०८० माघ १८ बिहीवार २२:४२ मा प्रकाशित

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...