back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

वि.सं.२०८० फागुन १ मंगलवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (फागुन १ गते, १३ फेबु्रअरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५१ पैसा र विक्रिदर १३३ रुपैयाँ ११ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४२ रुपैयाँ ७१ पैसा र विक्रिदर १४३ रुपैयाँ ३६ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ २४ पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ १९ पैसा र विक्रिदर १६७ रुपैयाँ ९४ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ २० पैसाले घटेको छ ।
यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 13, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.51 133.11
EUR (European Euro)
1 142.71 143.36
GBP (UK Pound Sterling)
1 167.19 167.94
CHF (Swiss Franc)
1 151.40 152.08
AUD (Australian Dollar)
1 86.40 86.79
CAD (Canadian Dollar)
1 98.38 98.83
SGD (Singapore Dollar)
1 98.54 98.98
JPY (Japanese Yen)
10 8.89 8.93
CNY (Chinese Yuan)
1 18.42 18.50
SAR (Saudi Arabian Riyal)
1 35.34 35.50
QAR (Qatari Riyal)
1 36.34 36.50
THB (Thai Baht)
1 3.69 3.71
AED (UAE Dirham)
1 36.08 36.24
MYR (Malaysian Ringgit)
1 27.81 27.93
KRW (South Korean Won)
100 9.97 10.01
SEK (Swedish Kroner)
1 12.71 12.76
DKK (Danish Kroner)
1 19.14 19.23
HKD (Hong Kong Dollar)
1 16.94 17.02
KWD (Kuwaity Dinar)
1 430.42 432.37
BHD (Bahrain Dinar)
1 351.51 353.10

वि.सं.२०८० फागुन १ मंगलवार ०८:४६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...