back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० फागुन ४ शुक्रवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (फागुन ४ गते, १६ फेब्रुअरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५८ पैसा र विक्रिदर १३३ रुपैयाँ १८ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ केहि पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४२ रुपैयाँ ३५ पैसा र विक्रिदर १४३ रुपैयाँ रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ५२ पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ३५ पैसा र विक्रिदर १६७ रुपैयाँ १० पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ १३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 16, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.58 133.18
EUR (European Euro)
1 142.35 143.00
GBP (UK Pound Sterling)
1 166.35 167.10
CHF (Swiss Franc)
1 150.11 150.79
AUD (Australian Dollar)
1 86.15 86.54
CAD (Canadian Dollar)
1 97.90 98.35
SGD (Singapore Dollar)
1 98.38 98.82
JPY (Japanese Yen)
10 8.84 8.88
CNY (Chinese Yuan)
1 18.43 18.51
SAR (Saudi Arabian Riyal)
1 35.35 35.51
QAR (Qatari Riyal)
1 36.36 36.52
THB (Thai Baht)
1 3.67 3.68
AED (UAE Dirham)
1 36.10 36.26
MYR (Malaysian Ringgit)
1 27.73 27.86
KRW (South Korean Won)
100 9.95 10.00
SEK (Swedish Kroner)
1 12.64 12.70
DKK (Danish Kroner)
1 19.10 19.18
HKD (Hong Kong Dollar)
1 16.95 17.03
KWD (Kuwaity Dinar)
1 430.26 432.21
BHD (Bahrain Dinar)
1 351.68 353.27

वि.सं.२०८० फागुन ४ शुक्रवार ०८:५८ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...